अनुसन्धान सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-09-15
  • 22:23:53
  • मंगलबार,भाद्र ३०, २०८३
  • अनुसन्धान सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    अनुसन्धान सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ–  अनुसन्धान सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (सोमबार) एक सुचना जारी गर्दै लोक सेवा आयोगले अनुसन्धान सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२–०८२–८३ (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा. प.अनं. द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको लिखित नतिजा सार्वजनिक गरिएको हो।