अधिकृत क्याडेट पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-04-26
  • 22:23:54
  • आइतबार,बैशाख १३, २०८३
  • अधिकृत क्याडेट पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    अधिकृत क्याडेट पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएका जनाएको हो ।

    आयोगले नेपाली सेनाको वि.नं. ०८२–८३ आन्तरिक नेपाली सेना, साधारण सेवारसमूह, पदिक तथा बिल्लादार अधिकृत क्याडेट पदको लिखित नतिजा सार्वजनिक गरेको हो।