केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-06-22
  • 03:29:33
  • आइतबार,आषाढ ०७, २०८३
  • केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

    केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

    काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

    ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन्।