अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित) - Chaitanya News
  • 2026-06-14
  • 04:43:16
  • शनिबार,जेठ ३०, २०८३
  • अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

    अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

    काठमाडौँ– अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ । आज (सोमबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२३/०८१-८२ (खुला), र विज्ञापन नं. १७३२६/०८१-८२ (मधेशी), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।