प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-25
  • 04:42:00
  • सोमबार,भाद्र ०८, २०८३
  • प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    नेपाल प्रहरीको वि.नं. २२/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, विधि विज्ञान उपसमूह, प्राविधिक प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।