१७० जना प्रहरी सहायक निरीक्षक नायव निरीक्षकमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-04-28
  • 11:53:41
  • मंगलबार,बैशाख १५, २०८३
  • १७० जना प्रहरी सहायक निरीक्षक नायव निरीक्षकमा बढुवा सिफारिस

    १७० जना प्रहरी सहायक निरीक्षक नायव निरीक्षकमा बढुवा सिफारिस

    काठमाडौँ– १७० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस भएका छन्।

    हिजो (सोमबार)ं बसेको बढुवा समितिको बैठकले आवश्यक प्रक्रिया पूरा भएका प्रहरी सहायक निरीक्षकहरूलाई नायव निरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।