एमाले मतगणनाः ओली ८४३, पोखरेल २९६ - Chaitanya News
  • 2026-06-23
  • 16:50:26
  • मंगलबार,आषाढ ०९, २०८३
  • एमाले मतगणनाः ओली ८४३, पोखरेल २९६

    एमाले मतगणनाः ओली ८४३, पोखरेल २९६

    काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

    निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ।

    उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए।

    निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन्।