सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा, को कहाँ ? - Chaitanya News
  • 2026-10-13
  • 00:32:48
  • सोमबार,आश्विन २६, २०८३
  • सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा, को कहाँ ?

    सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा, को कहाँ ?

    काठमाडौँ– सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा भएको छ ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकलेसशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको सरुवा गरेको हो।

    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो। उनीहरूको मुख्यालयभित्रकै विभिन्न विभागहरूमा सरुवा गरिएको छ।