Chaitanyakhabar
काठमाडौं– नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन। उनलाई संघीय संसद सचिवालयले मंगलबार सूचना जारी गर्दै निलम्बन गरेको हो।
संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा सो कुरा उल्लेख छ।
युद्धको असरः कम इन्धन आयात, बढी पैसा बाहिरियो, पेट्रोलियममा नेपाल अझै परनिर्भर
ई–पासपोर्ट छपाई प्रकरण स् राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु
२ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, हेर्नुहोस् यस्तो छ कार्यतालिका
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
काठमाडौं– विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध, भूराजनीतिक तनाव र अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा स्पष्ट देखिन थालेको छ। यसको सबैभन्दा ठूलो प्रभाव पेट्रोलियम पदार्थको आयातमा परेको छ, जहाँ इन्धनको परिमाण घट्दासमेत देशबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढेको देखिएको छ। भन्सार विभागको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले नेपालले डिजेल,…
काठमाडौँ– राहदानी विभागले ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अदालतमा उपस्थित गराइएका अर्यालसहित सात जनाको बयान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल…
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य सुरु भइसकेको छ। प्रतिनिधि…
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो। त्यसैगरी, कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा…
काठमाडौं– चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्)ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका छन्। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लगेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छ्ता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक…
काठमाडौं– फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएको छ। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो। निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन्। दुवै टोली यस विश्वकपको पहिलो खेलमा पराजित भएका थिए। त्यसैले दुवै पहिलो जितको खोजीमा छन्।