पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमित थपिए - Chaitanya News
  • 2026-05-02
  • 12:31:54
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमित थपिए

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ संक्रमित थपिएका छन्। एक हजार ४३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको हो।

    यो अवधिमा देशभर दुईजना संक्रमणमुक्त भएका छन्।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।