अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-08-24
  • 08:32:01
  • सोमबार,भाद्र ०८, २०८३
  • अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ– अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सुचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको वि.नं.५५ र ५७/०८१-८२ (आ.प्र.) प्राविधिक सेवा, विभिन्न समूह, तह ६, अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।