काठमाडौँ– बजारमा बिक्री भइरहेको दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरमाथि प्रश्न उठेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संकलन गरेका दूधका नमुना परीक्षण गर्दा हालसम्म नौ वटाको नतिजा प्रतिकूल पाइएको छ। विभागका अनुसार विभिन्न स्थानबाट संकलित १२९ नमुनामध्ये ५४ वटाको परीक्षण सम्पन्न भएको छ। परीक्षण गरिएका नमुनामध्ये गाईको दूध, भैँसीको दूध र मिश्रित दूधका तीन–तीन…