सुपरिवेक्षक पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-14
  • 13:15:30
  • आइतबार,जेठ ३१, २०८३
  • सुपरिवेक्षक पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    सुपरिवेक्षक पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले सुपरिवेक्षक पदमा उम्मेदवार सिफारिस गरेको छ।

    आज (बुधबार) आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत सुपरिवेक्षक पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२००१/०८१/८२ (खुला), नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सुपरिवेक्षक पदको उम्मेदवार सिफारिस गरिएको छ।