एनपीएल: आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने - Chaitanya News
  • 2026-06-15
  • 01:47:19
  • आइतबार,जेठ ३१, २०८३
  • एनपीएल: आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने

    एनपीएल: आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने

    काठमाडौँ– नेपाल प्रिमियर लिग सिजन २ (एनपीएल( मा आज विराटनगर किंग्स चितवन राइनोजसँग भिड्ने भएको छ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

    विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ। उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ।

    यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ। तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ।