अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-14
  • 15:24:03
  • आइतबार,जेठ ३१, २०८३
  • अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ। आज (मंगलबार) आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०२/०८०-८१ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।