फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-14
  • 15:24:03
  • आइतबार,जेठ ३१, २०८३
  • फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित, हेर्नुहोस् सूचना

    फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित, हेर्नुहोस् सूचना

    काठमाडौँ– फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित भएको छ। आज (सोमबार) लोक सेवा आयोगले एक सूचना मार्फत विशेष कारण बस फिजिसियन पदको परीक्षा कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो।

    आयोगको विज्ञापन नं.१७१६४/०८२-८३ (आ.प्र.) स्वास्थ्य सेवा, मेडिसिन समूह, हेपाटोलोजी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेन्ट हेपाटोलोजिष्ट (फिजिसियन) पदको परीक्षा कार्यक्रम स्थगित गरिएको छ।