सहायक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, को–को भए पास ? हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-14
  • 15:26:34
  • आइतबार,जेठ ३१, २०८३
  • सहायक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, को–को भए पास ? हेर्नुहोस् नतिजा

    सहायक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, को–को भए पास ? हेर्नुहोस् नतिजा

    काठमाडौँ– सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत नतिजा सार्वजनिक गरेको हो।

    नागरिक लगानी कोषको वि.नं. ११, १३/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), प्रशासन सेवा, छैटौँ तह सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।