कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-19
  • 02:18:17
  • बिहिबार,आषाढ ०४, २०८३
  • कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरेको हो

    लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नम्बर १५८१३-१५८१५/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।