Chaitanyakhabar
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ।
टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
देउवा समूह कांग्रेसको नयाँ प्रयोग: युवा नआए पद नै खाली
जेनजी आन्दोलनयता ११ ऐन बने, तर संविधान कार्यान्वयनका मुख्य कानुन अझै अधुरा
९ वर्षसम्म पनि तीन तहबीच समन्वय भएन,‘अब अरू कति वर्ष लिने ?’ : मन्त्री प्रजापति
मानव बेचबिखन नियन्त्रण विधेयकमा सांसदहरूको व्यापक संशोधन, १११ प्रस्ताव दर्ता
काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनमा यसपटक पुस्तान्तरणको बहस भाषणमा मात्रै सीमित नरहने भएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले तयार पारेको निर्वाचन निर्देशिकाले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई वडादेखि केन्द्रसम्मका कार्यसमितिमा अनिवार्य प्रवेश गराउने व्यवस्था अघि सारेको छ। निर्देशिकाको विशेषता युवाका लागि छुट्टै ‘कोटा’ तोक्नु मात्रै होइन, तोकिएको स्थानमा युवा नभए पद नै खाली राख्ने…
काठमाडौं– जेनजी आन्दोलनपछि संघीय संसद्को कानुन निर्माणको गति रोकिएको छैन। आन्दोलनपछि बनेको अन्तरिम सरकारदेखि निर्वाचनपछि बनेको संघीय संसद्सम्म आइपुग्दा विभिन्न ११ वटा ऐन निर्माण भएका छन्। तर संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने तथा नागरिकका मौलिक हकलाई व्यवहारमा स्थापित गर्ने महत्वपूर्ण कानुन भने अझै अधुरै छन्। गत वर्ष भदौ २३ र २४…
काठमाडौँ– संघीयता कार्यान्वयन भएको झण्डै ९ वर्ष पुग्न लाग्दा पनि संघ, प्रदेश र स्थानीय तहबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार आउन नसकेको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले बताएका छन्। आइतबार विश्व पर्यटन दिवस २०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले तीन तहका सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा उद्योग,…
1.राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या बृद्धिदर धनात्मक भएका स्थानीय तहको संख्या कति रहेको छ? A. २५० वटा B) ३१९ वटा C) ६९ वटा …
काठमाडौँ– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) लाई शाखा अधिकृतदेखि उच्च तहका निजामती कर्मचारीसम्मको क्षमता तथा नेतृत्व विकास गर्ने प्रमुख प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने तयारी भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले प्रतिष्ठानको ४४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्टाफ कलेजलाई परम्परागत तालिम दिने संस्थाभन्दा माथि…
काठमाडौं– नेपालमा सक्रिय रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै वर्षाको गतिविधि पनि क्रमशः घट्ने भएको छ। मौसमविद्का अनुसार आज दिउँसो भने देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहे पनि आज रातिदेखि मौसममा उल्लेख्य सुधार आउनेछ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै…