प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-15
  • 20:47:04
  • सोमबार,आषाढ ०१, २०८३
  • प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (सोमवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालय एक सूचना मार्फत प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

    लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९२१/०८१-८२ (खुला), शिक्षा सेवा, पुरातत्त्व समूह, सङ्ग्रहालय उपसमूह, रा.प.अनं।प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।