प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-08-25
  • 17:50:07
  • मंगलबार,भाद्र ०९, २०८३
  • प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

    प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ– प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।  लोक सेवा आयोगले आज ( सोमबार) एक सूचना मार्फत प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. ७८/०८१-८२ (आ.प्र.) प्रशासन सेवा, समान्य प्रशासन समूह, तह ६ प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।