प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा पुग्यो - Chaitanya News
  • 2026-07-13
  • 03:09:36
  • आइतबार,आषाढ २८, २०८३
  • प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा पुग्यो

    प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा पुग्यो

    काठमाडौँ– बुधवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा पुगेको छ।

    प्रि–ओपन सेसनमा ८ लाख २३ हजार ९८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    सेसन अवधिभरमा ४३ कम्पनीको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ।

    नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।