एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति? - Chaitanya News
  • 2026-04-30
  • 11:17:30
  • बिहिबार,बैशाख १७, २०८३
  • एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

    एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

    काठमाडौं– एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ।

    संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो। सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो।

    इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत पुस २० गते भित्र आवेदन दिन सक्नेछन्।