यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकलाई - Chaitanya News
  • 2026-05-17
  • 08:32:48
  • आइतबार,जेठ ०३, २०८३
  • यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकलाई

    यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकलाई

    काठमाडौं– यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकहरूले पाएका छन्।

    तीन अमेरिकी वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कारद्वारा मंगलबार अपरान्ह सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।