पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी - Chaitanya News
  • 2026-07-15
  • 00:59:48
  • मंगलबार,आषाढ ३०, २०८३
  • पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी

    पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी

    काठमाडौँ– पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी भएको छ।

    चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर भएको सडक अवरुद्ध खुलाएर गाडी चलेकोमा आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको हो।

    उक्त पहिरो ठुलो नरहेकोले करिब एक घण्टामा हटाइसक्ने र त्यसपछि राजमार्ग दुईतर्फी हुने सडक विभागले जनाएको छ।