सिंहदरवारमा प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेट - Chaitanya News
  • 2026-11-09
  • 01:13:23
  • आइतबार,कार्तिक २३, २०८३
  • सिंहदरवारमा प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेट

    सिंहदरवारमा प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेट

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच सिंहदरवारमा भेटवार्ता भएको छ।

    केहीबेर अघि सुरु भएको भेटवार्तामा देशको पछिल्ला राजनीतिक र सामाजिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको स्रोतले प्रशासनलाई जानकारी दिएको छ।