तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा - Chaitanya News
  • 2026-09-10
  • 03:08:26
  • बुधबार,भाद्र २४, २०८३
  • तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा

    तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा

    काठमाडौँ– ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन्। आज (सोमबार) पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्।

    उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन्।