ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय: विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने - Chaitanya News
  • 2026-05-28
  • 23:20:46
  • बिहिबार,जेठ १४, २०८३
  • ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय: विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

    ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय: विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

    काठमाडौं– नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।

    आज (सोमबार) पदभार ग्रहण गरे लगत्तै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय गरेका छन्।

    मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन्।

    साथै ऊर्जामन्त्री घिसिङले खादा(माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन्।