सुमना श्रेष्ठले गरिन् रास्वपा छोडेको घोषणा - Chaitanya News
  • 2026-05-10
  • 08:16:31
  • आइतबार,बैशाख २७, २०८३
  • सुमना श्रेष्ठले गरिन् रास्वपा छोडेको घोषणा

    सुमना श्रेष्ठले गरिन् रास्वपा छोडेको घोषणा

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।

    सुमनाले रास्वपा छोडेको घोषणा गर्दै भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्न चाहे पनि सजिलो बनाइसकेको छु। मनलाग्दी चल्न चाहेको बेला त्यसो गर्नुहोला। मैले पार्टी छाडेँ।”