राष्ट्रपति पौडेलले भने: ‘संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु’ - Chaitanya News
  • 2026-06-25
  • 13:02:31
  • बिहिबार,आषाढ ११, २०८३
  • राष्ट्रपति पौडेलले भने: ‘संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु’

    राष्ट्रपति पौडेलले भने: ‘संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु’

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन्। उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन्।

    ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन्।