जंगीअड्डा वरिपरि सेनाको कडाइ, अनावश्यक भिड नगर्न माइकिङ - Chaitanya News
  • 2026-06-25
  • 13:02:41
  • बिहिबार,आषाढ ११, २०८३
  • जंगीअड्डा वरिपरि सेनाको कडाइ, अनावश्यक भिड नगर्न माइकिङ

    जंगीअड्डा वरिपरि सेनाको कडाइ, अनावश्यक भिड नगर्न माइकिङ

    काठमाडौँ– जंगी अड्डा वरिपरि सेनाले कडाइ गरेको छ। सुशीला कार्की मान्दैनौ भन्दै केही युवाहरूले विरोध प्रदर्शन गर्न थालेपछि सेनाले कडाइ गरेको हो।

    सेनाले अनावश्यक भिड नगर्न भन्दै धरहरा अगाडि भेला भएकालाई माइकिङ समेत गरेको छ।