जेन जेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु - Chaitanya News
  • 2026-11-09
  • 09:58:45
  • सोमबार,कार्तिक २४, २०८३
  • जेन जेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु

    जेन जेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु

    काठमाडौँ– जेनजेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरिएको छ। आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि रोकिएका हवाइ उडानलाई सुचारु गर्ने निर्णय गरेको हो।

    उक्त निर्णयसँगै यात्रुहरूले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएपछि मात्र विमानस्थल आउजाउ गर्न सक्ने समितिका एक सदस्यले जानकारी दिए।