डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले - Chaitanya News
  • 2026-11-09
  • 09:58:44
  • सोमबार,कार्तिक २४, २०८३
  • डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले

    डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले

    काठमाडौं– डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ।