नेपाल स्टक एक्सचेञ्ज दुई दिनका लागि कारोबार बन्द - Chaitanya News
  • 2026-07-15
  • 04:58:49
  • मंगलबार,आषाढ ३०, २०८३
  • नेपाल स्टक एक्सचेञ्ज दुई दिनका लागि कारोबार बन्द

    नेपाल स्टक एक्सचेञ्ज दुई दिनका लागि कारोबार बन्द

    काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई दिनका लागि बन्द हुने भएको छ। नेप्सेले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी भदौ २५ र २६ गते दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको जानकारी दिएको हो।

    वर्तमान विपतपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न गरिएको अनुरोधलाई सम्बोधन गर्दै यो निर्णय गरिएको नेप्सेले जनाएको छ।