प्रहरीको गोली लागेर दुई जनाको मृत्यु - Chaitanya News
  • 2026-11-09
  • 13:19:26
  • सोमबार,कार्तिक २४, २०८३
  • प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

    प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

    काठमाडौँ– काठमाडौँको कालीमाटी चोकमा प्रहरीको गोली लागेर आज पनि दुई प्रदर्शनकारीको मृत्यु भएको ।

    जेन जेड युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो।

    कालीमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताएका छन्।