जेनजीबाट घरमै कुटिए देउवा दम्पती - Chaitanya News
  • 2026-05-02
  • 18:35:11
  • शनिबार,बैशाख १९, २०८३
  • जेनजीबाट घरमै कुटिए देउवा दम्पती

    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन्।

    उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन्।

    उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए।

    साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ।