सर्वोच्च अदालतमा आगजनी - Chaitanya News
  • 2026-11-09
  • 13:19:50
  • सोमबार,कार्तिक २४, २०८३
  • काठमाडौं– सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन्।

    उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन्।