प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो  - Chaitanya News
  • 2026-11-09
  • 13:19:45
  • सोमबार,कार्तिक २४, २०८३
  • प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

    प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

    काठमाडौं–  प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।

    प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन्।

    यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए।