प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो - Chaitanya News
  • 2026-06-25
  • 12:59:45
  • बिहिबार,आषाढ ११, २०८३
  • प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

    प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

    काठमाडौं– प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।

    आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

    प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।