७५ जना शाखा अधिकृतहरुको सरुवा, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-07-17
  • 06:59:06
  • शुक्रबार,साउन ०१, २०८३
  • ७५ जना शाखा अधिकृतहरुको सरुवा, हेर्नुहोस् सूची

    ७५ जना शाखा अधिकृतहरुको सरुवा, हेर्नुहोस् सूची

    काठमाडौँ– अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ७५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ।

    आज (सोमबार) सार्वजनिक गरेको सूचीअनुसार, मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको छ।