सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-08-25
  • 14:14:42
  • मंगलबार,भाद्र ०९, २०८३
  • सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूची

    सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूची

    काठमाडौँ– सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    सामाजिक सुरक्षा कोषको वि.नं.२८–३०–०८१–८२ (खुला तथा समावेशी), तह ४ का विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।