टप एण्ड टी–२० शृङ्खलामा आज नेपाल पाकिस्तानसँग भिड्दै - Chaitanya News
  • 2026-09-27
  • 19:36:18
  • आइतबार,आश्विन ११, २०८३
  • टप एण्ड टी–२० शृङ्खलामा आज नेपाल पाकिस्तानसँग भिड्दै

    टप एण्ड टी–२० शृङ्खलामा आज नेपाल पाकिस्तानसँग भिड्दै

    काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्ने भएको छ ।

    शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ।

    शृङ्खला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।