काठमाडौँ– ३२ उपसचिवहरूको सरुवा भएको छ। हिजो (मंगलवार) सुदूरपश्चिम प्रदेश सरकारले एकै पटक विभिन्न सेवाका ३२ कर्मचारीको सरुवा गरेको हो।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिव स्तरका नवौँ र दसौँ तहका कर्मचारीहरूको सरुवा गरिएको छ।
![]()
![]()
![]()