यस्ता छन् एआई नीति स्वीकृतसहित मन्त्रिपरिषद् बैठकका १८ निर्णय - Chaitanya News
  • 2026-11-12
  • 17:17:22
  • बिहिबार,कार्तिक २७, २०८३
  • यस्ता छन् एआई नीति स्वीकृतसहित मन्त्रिपरिषद् बैठकका १८ निर्णय

    यस्ता छन् एआई नीति स्वीकृतसहित मन्त्रिपरिषद् बैठकका १८ निर्णय

    काठमाडौँ– सरकारद्धारा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति भएको छ।

    आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको जानकारी दिए ।

    यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय भएका छन्।