काठमाडौँ– नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधबार गरेको निर्णयअनुसार नेपाल प्रहरीका इन्स्पेक्टर राजु अधिकारीलाई डीएसपी पदमा बढुवा गर्न सिफारिस गरेको छ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९१० बमोजिम उनलाई बढुवा सिफारिस गरिएको हो।
अधिकारी हाल तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत छन्।
