१५ कर्मचारीहरूलाई एकै पटक अधिकृत पदमा स्तर वृद्धि (नामावलीसहित) - Chaitanya News
  • 2026-11-17
  • 13:32:35
  • मंगलबार,मंसिर ०२, २०८३
  • १५ कर्मचारीहरूलाई एकै पटक अधिकृत पदमा स्तर वृद्धि (नामावलीसहित)

    १५ कर्मचारीहरूलाई एकै पटक अधिकृत पदमा स्तर वृद्धि (नामावलीसहित)

    काठमाडौँ– दैलेखको नारायण नगरपालिकाले स्थानीय तहमा कार्यरत १५ कर्मचारीहरूलाई अधिकृत पदमा स्तर वृद्धि गरेको छ ।

    नगरपालिकाले विभिन्न सेवा,समूहमा कार्यरत योग्यता पुगेका १५ जना कर्मचारीहरूलाई एकै पटक छैटौँ तहको अधिकृत पदमा स्तर वृद्धि गरेको हो।