यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित) - Chaitanya News
  • 2026-05-10
  • 13:11:16
  • आइतबार,बैशाख २७, २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

    यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले साउन १२ सोमबार बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन्।