कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजा प्रकाशन, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-06-17
  • 07:44:18
  • बुधबार,आषाढ ०३, २०८३
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजा प्रकाशन, हेर्नूहोस् नतिजा

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजा प्रकाशन, हेर्नूहोस् नतिजा

    काठमाडौँ– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले हिजो (बुधवार) एक सूचना जारी गरी सहायक प्राध्यापक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.३६-३८,४०-४६/०८१-८२ (खुला र महिला) शिक्षण सेवा, विभिन्न समूहका, सह(प्राध्यापक र सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।