लोक सेवाद्धारा उपसचिव पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-09-19
  • 22:38:45
  • शनिबार,आश्विन ०३, २०८३
  • लोक सेवाद्धारा उपसचिव पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    लोक सेवाद्धारा उपसचिव पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– उपसचिव पदको लिखित नतिजा सार्वजनिक भएको छ । आज ( बुधवार ) एक सूचना जारी गर्दै लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर  १६६६७/०८१-८२ (आ.प्र.) परराष्ट्र सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।