लोक सेवाद्धारा फार्मेसी अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-06-07
  • 15:53:30
  • आइतबार,जेठ २४, २०८३
  • लोक सेवाद्धारा फार्मेसी अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    लोक सेवाद्धारा फार्मेसी अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ– फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

    आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै फार्मेसी अधिकृत पदको नतिजा प्रकाशन भएको जानकारी दिएको हो।

    केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५३-१७३५४/०८१-८२ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।